गोरखकाली रबरसहित ७ सार्वजनिक संस्थान पीपीपी मोडलमा सञ्चालन गरिने


गोरखकाली रबर उद्योगसहित सात वटा सार्वजनिक संस्थानलाई अब निजी–सार्वजनिक साझेदारी (पीपीपी) मोडलमा सञ्चालन गरिने भएको छ । ती संस्थानहरूको डीडीए (ड्यू डिलिजेन्स एसेसमेन्ट) गरेर लगानी व्यवस्थापन अघि बढाइने सरकारको योजना छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार  १७ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।