सार्वजनिक निष्काशन लगायतका काम कारवार्हीहरु अब अगाडि बढ्छन्ः बोर्ड अध्यक्ष राना

धितोपत्र बोर्डका अध्यक्ष नरेन्द्र कुमार रानाले सार्वजनिक निष्कासन (आईपीओ निष्कासन, हकप्रद) लगायतका धितोपत्रका सबै काम कारवार्हीहरु अब अगाडि बढ्ने बताएका छन् । बोर्डको ३२ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष रानाले पुसदेखि रोकिएका बोर्डको कामका सम्बन्धमा एक चरणमा सञ्चालक समितिमा छलफल भैसकेको भन्दै आगामी बैठकपछि निकास दिने बताए ।  “नेपाल सरकारको तर्फबाट…