सामुदायिक लघुवित्तले डाक्यो साधारण सभा, १५% लाभांश पारित गर्दै

सामुदायिक लघुवित्तले लाभांश प्रस्ताव सहितका अन्य प्रस्ताव राखेर असार २२ गते नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले धुलिखेलको धुलिखेल लाज रिस्पोर्टमा बिहान ११ बजे सभा बोलाएको हो । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ५ प्रतिशत (६६…