सूर्योदय र महुली लघुवित्तको संस्थापक सेयर सर्वसाधारणलाई बिक्री गर्दै एनआईसी एशिया बैंक

एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्योदय लघुवित्तको १ लाख ८ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको महुली लघुवित्तको ५ हजार १८३ कित्ता सेयर पनि बिक्री गर्ने भएको छ । बैंकले यस अघि ३५ दिने सूचना मार्फत दुवै लघुवित्तका विद्यमान संस्थापक सेयरधनीलाई सेयर बिक्री गर्न खाजेको भए…