अजोड युनाइटेडको एकीकृत कारोबार जेठ १४ देखि, श्रवण रावललाई प्रमुख कार्यकारीको जिम्मेवारी

अजोड र युनाइटेड इन्स्योरेन्सले जेठ १४ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणले मर्जरमा जान अन्तिम स्वीकृति दिएसँगै अन्य प्रकृया पूरा गरी जेठ १४ देखि एकीकृत कारोबार सुरु गर्न लागिएको दुबै कम्पनीले जनाएका छन् । यसअघि जेठ २१ देखि एकीकृत करोबार सुरु गर्ने योजना बनाएका कम्पनीले सेयर रुपान्तरणको प्रकृया…