दोल्ती पावरको आईपीओ भर्न छुट्यो की !

दोल्ती पावर लिमिटेडले स्थानिय वासिन्दाको लागि निष्काशन गरेको आइपीओ आजसम्म मात्र आवेदन दिन सकिने छ ।  फागुन ८ गतेदेखि निष्काशन बिक्री खुला गरेको आइपीओमा अब चैत ७ गते (आज)  सम्म मात्र आवेदन दिन सकिने छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको १० प्रतिशतले हुन…