घलेम्दी हाइड्रोपावरको नोक्सानी चुलियो, नेटवर्थ ९८ रुपैयाँ मात्रै

घलेम्दी हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०७८।७९ को तेस्रो त्रैमाससम्ममा २ करोड १८ लाख ९७ हजार रुपैयाँ नोक्सानीमा पुगेको छ । यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा ४१.०८ प्रतिशतले धेरै हो । अघिल्लो आवको यसै अवधिमा कम्पनीले १ करोड ५५ लाख २१ हजार रुपैयाँ नोक्सानीमा थियो । समीक्षा अवधिमा कम्पनीको नोक्सानी ६३ लाख ७६…