सिद्धार्थ इन्स्योरेन्सले नगदको सट्टा बोनस बाँड्ने, मर्जर र लाभांश पारित गर्न एजीएम आह्वान

सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ को नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ । यसअघि नगद लाभांश मात्र वितरण गर्ने प्रस्ताव गरेको कम्पनीलाई नेपाल बीमा प्राधिकरणले नगद लाभांशको सट्टा बोनस सेयर र कर प्रयोजनको लागि नगद लाभांश वितरण गर्न सुझाव दिएपछि कम्पनीले सोही अनुरुप लाभांश संशोधन गरेको हो । अब सिद्धार्थ इन्स्योरेन्सले गत…