माछापुच्छ्रे बैंकले यस पटक लाभांश बिना नै २४ औं वार्षिक साधारण सभा डाकेको छ । माछापुच्छ्रे बैंकले सेयरधनीलाई निरन्तर लाभांश वितरण गर्दै आएको भएपनि गत आवमा राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजी कोष अनुपात कायम गर्न नसकेपछि राष्ट्र बैंकले बैंकलाई लाभांश वितरणमा रोक लगाएको हो । राष्ट्र बैंकबाट लाभांशमा रोक लगेसँगै बैंकले आर्थिक वर्ष अन्त्यसम्म कायम…