प्राइम कमर्सियल बैंकले पुस २८ गते बिहीबार बैंकको वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले पुस २८ गते कार्की ब्याङ्क्वेट, बवरमहल, काठमाडौंमा बिहान ११ बजे १५ औं वार्षिक साधारण सभा बोलाएको हो । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको ४ प्रतिशत (७४ करोड ६२ लाख ५२ हजार ९१२…