सानिमा बैंकले पारित गर्यो लाभांश वितरणको प्रस्ताव

सानिमा बैंकले गत आर्थिक वर्षको आम्दानीबाट आफ्ना सेयरधनीलाई विबरण गर्ने प्रस्तावित प्रतिफल साधारण सभाबाट पारित गरेको छ । पुस ३ गते आईतबार सम्पन्न बैंकको १८ औं वार्षिक साधारण सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ०.९८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा…