सोल्टी होटल लिमिटेडको २६.३१५ प्रतिशत लाभांश पाउन पुस ६ गते बुधबारसम्म सेयरधनी बन्नुपर्ने देखिएको छ । होटलले पुस २८ गते आह्वान गरेको वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस बिहीबार ७ गते बुकक्लोज मिति तोकिएको छ । यसअनुसार पुस ६ गते बुधबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र साधारण सभामा भाग…