प्रभु क्यापिटलले ल्यायो नि:शुल्क डिम्याट खोल्न सकिने “न्यानो स्पेशल अफर”

प्रभु क्यापिटलले ‘हेली राइड’ को सफर वीथ प्रभु क्यापिटलको “न्यानो स्पेशल अफर” भन्ने स्लोगन सहित यो निःशुल्क डिम्याट स्किम ल्याएको छ । यस वर्षको जाडो मौसममा घरमै बसीबसी अनलाईनबाट प्रभु क्यापिटलको कार्यालय कमलादी वा प्रभु बैंकको शाखामा गई डिम्याट खाता खोल्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै क्यापिटलले सो योजना ल्याएको हो । यो योजना २०७९ पुस…