सिभिल बैंकले गत आर्थिक वर्षको आम्दानीबाट लगानीकर्तालाई वितरण गर्ने प्रतिफल प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको मंगलबार बिहान बसेको बैठकले हाल कायम चुक्ता पुँजीको ५.२६ प्रतिशत प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको हो । जसमा ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको बैंकले जनाएको छ । प्रस्तावित लाभांश नेपाल…