मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई कुल १३ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको मंसिर १९ गते सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले गत आवको नाफाबाट सेयरधनीहरुलाई १३.३५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । सञ्चालक समिति बैठकले प्रस्ताव गरेको उक्त…