आरएमडिसी लघुवित्तले घोषणा गर्यो हालसम्मकै उच्च बोनस, नगद कति ?

आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको मंसिर १९ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब २४ करोड १० लाख ६६ हजार ३२७ रुपैयाँको कुल २७.३६८४ प्रतिशतले हुन आउने ३३ करोड ९६ लाख ६० हजार २५८ रुपैयाँबराबर लाभांश वितरण…