एक आपसमा मर्जर प्रकृयामा रहेका दुई बैंकहरु नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल लिमिटेडले एकसाथ पुस ७ गते बिहीबार वार्षिक साधारण सभा डाकेका छन् । मेगा बैंकले राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग काठमाडौंमा बिहान ११ बजे १२ औं वार्षिक साधारण सभा तथा नेपाल इन्भेष्टमेन्ट बैंक बैंकले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान १० बजे…