विवाहको सिजनमा सुनकाे भाउमा उच्च वृद्धि, प्रतितोला एक लाख नजिक पुग्यो

मंसिर महिना धेरैको जोडी बाँधिने महिना हो । यो महिनामा अन्य महिनाको तुलनामा सुनको माग तीन गुणासम्म हुने गर्दछ । यहि समय सुनको भाउमा निरन्तर मूल्यवृद्धि हुँदा सुन खरिद गनुपर्नेहरु भने मारमा परेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबारयता सुनको भाउ बढ्ने क्रममा निरन्तरता पाइरहेको छ । आइतबार सुन थप तोलामा ४००…