युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ५४ करोड १९ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको भन्दा कम्पनीले ६८ करोड ११ लाख अर्थात ७९.१२ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ८६ करोड ८ लाख ७७ हजार रुपैयाँ नाफा गरेको थियो । कम्पनीले…