नेशनल हाइड्रोपावर कम्पनीले विद्युत् बिक्रीबाट हुने आम्दानी ३६८.६८ प्रतिशतले बढेको भएपनि खुद नाफा भने ९८.४८ प्रतिशतले घटेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको विद्युत बिक्री आय बढेपनि वित्तीय खर्च बढेपनि समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च उल्लेख्य बढेका कारण खुद नाफा घटेको हो । यस वर्ष कम्पनीको वित्तीय खर्च…