धौलागिरी लघुवित्तको नाफा ५३ प्रतिशतले घट्यो

धौलागिरी लघुवित्त वित्तीय संस्थाको खुद नाफा ५३.२० प्रतिशतले घटेको छ । चालु आर्थिक वर्ष २०७९–८० को पहिलो त्रैमासमा कम्पनीले ४५ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीले ९७ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चुक्ता पुँजी १० करोड ३१ लाख रुपैयाँ रहेको धौलागिरीको वर्षिक…