पाँच वर्षभन्दा पुरानो नगद लाभांश संकलन गर्न सेयरधनीलाई नेरुडे लघुवित्तको आग्रह

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले पुराना पाँच आर्थिक वर्षभन्दा पुरानाे नगद लाभांश संकलन नगरेका लगानीकर्तालाई यथाशीघ्र सो लाभांश बुझ्न आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०६६-६७ देखि २०७२-७३ सम्मको नगद लाभांश बुझ्न सम्बन्धित सेयरधनीहरूलाई आग्रह गरेको हो । कतिपय सेयरधनीहरुले आर्थिक वर्षहरु २०६६–६७, २०६७–६८, २०६८–६९, २०७०–७१ र २०७२–७३ को नगद लाभांश लिन नआएपछि सूचना…