सन नेपाल लाइफले बीमितलाई दिनेगरी न्युनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्मको नयाँ बोनसदर सार्वजनिक गरेको छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट कार्तिक २० गते आर्थिक वर्ष २०७७/७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमङ्कीय प्रतिवेदन स्वीकृत भएसँगै कम्पनीले नयाँ बोनसदर निर्धारण गरी सार्वजनिक गरेको हो । इन्स्योरेन्स कम्पनीले विभिन्न ७ वटा जीवन…