निर्जिवन बीमा कम्पनीहरुद्धारा १० अर्ब ८४ करोड बीमाशुल्क संकलन, शिखरको अग्रता तोडियो

निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा १० अर्ब ८४ करोड २४ लाख ५२ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार निर्जिवन बीमा कम्पनीहरुमा अग्रस्थानमा रहँदै आएको शिखर इन्स्योरेन्सको पहिलो नम्बरको ताज यस पटक खोसिएको छ । असोज मसान्तसम्म सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले शिखरको…