जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९ का लागि सेयरधनीलाई कुल १२ करोड २९ लाख ४७ हजार ३६८ रुपैयाँ ४२ पैसार लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनी मंसिर १९ गते शनिबार सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पुँजी १६ करोड रुपैयाँको कुल ७६.८४२१ प्रतिशतले हुन आउने लाभांश वितरणको प्रस्ताव गरेको हो । जसमध्ये…