एक्सेल डेभलपमेण्ट बैंकको खुद नाफा गत आवको सोही अवधिको तुलनामा चालु आर्थिक वर्ष २०७९।८० को पहिलो त्रैमासमा १९.६२ प्रतिशतले वृद्धि भएको छ । बैंकले असोज मसान्तसम्म २ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत आवको सोही अवधिमा १ करोड ८२ लाख नाफा कमाएको थियो । असोज मसान्तसम्ममा बैंकले १५ करोड ५४ लाख…