एलन मक्सले ट्वीटर किनेपछि डगकोइनको मूल्यमा ७०% वृद्धि

इलेक्ट्रोनिक कार कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) एलन मक्सले ट्वीटर किनेपछि क्रिप्टोकरेन्सी डगकोइनको मूल्यमा ७० प्रतिशतको वृद्धि भएको छ । विश्वको सबैभन्दा धनी व्यक्ति मक्सले अक्टोबर २७ मा ४४ बिलियनमा ट्वीटर किनेका छन् । मक्सले ट्वीटर किन्नुअघि गत हप्तासम्म १ डगकोइनको मूल्य ०.०६ अमेरिकी डलर बराबर रहेको थियो । आज एक डगकोइनको मूल्य ०.१४…