सुनचाँदी दुबैको भाउ मंगलबार बढेको छ । तिहारपछि आइतबार घटेका सुनचाँदीको भाउ सोमबार भने स्थीर बनेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज कात्तिक १५ गते मंगलबार अघिल्लो दिनको तुलनामा सुनको भाउ १०० रुपैयाँ तथा चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले बढेको छ । मंगलबार छापावाल सुनको भाउ प्रतितोला ९३ हजार १०० रुपैयाँ र तेजावी…