एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजना) ले धनतेरसको पावन उपलक्ष्यमा धनतेरस अफर ल्याएको छ । योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेडले हरेक बर्ष झै यस वर्षको धनतेरसको पावन उपलक्ष्यमा पनि धनतेरस अफर अन्तरगत लगानीकर्ताहरुहलाई आफ्नो समृद्धिका लागी सोहि दिन पारी लगानी गर्न सक्ने अवसर जुराएको हो । लगानीको लागि शुभ दिन मानिने धनतेरस यो वर्ष कार्तिक…