धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको अधिकतम हिस्सा देखिएको छ । विसं २०७९ भदौमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत २३९ कम्पनीहरूको संख्या रहेकोमा १४५ वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६७.६० प्रतिशत…