तिहारअघिको अन्तिम कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेर स्वागत गर्दै बन्द भएको छ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारअघिको अन्तिम कारोबार दिन आज लगानीकर्ताकाे सेयरकाे भाउ बढेर थप लक्ष्मी भित्र्याउँदै सेयर बजार बन्द भएको हो । यो वर्ष मंगलबार सुर्यग्रहण लाग्ने भएकाले सोमबार नै घरघरमा दीप प्रज्वलन गरी लक्ष्मीपुजा गरिँदैछ । सरकारले भोलिदेखि…