असोज ३१ गते सोमबार सेयर कारोबार रकम घटेर ५१ करोड रुपैयाँमा खुम्चिएको छ । सेयर बजारमा मन्दी छाउँदा सूचकसँगै दैनिक कारोबार रकम समेत घटेर ४५० करोडमा खुम्चिएको हो । सोमबार २१९ वटा कम्पनीको ५१ करोड ५८ लाख १८ हजार ९९० रूपैयाँ बराबरको कारोबार भयो । १३ हजार ६०९ वटा संख्यामा भएको कारोबारमा १६ लाख ३१…