सनराइज क्यापिटलले २५ प्रतिशत लाभांश बाँड्ने

सनराइज क्यापिटलले चुक्ता पुँजीकोे २५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । लाभांश प्रस्ताव सहित क्यापिटलले कात्तिक १८ गते बाह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज ११ गते बसेको सञ्चालक समितिको बैठकले सो मितिमा सभा बोलाएको हो । सभा सनराइज क्यापिटलको कार्यालय, कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजे बोलाइएको छ । सभाले…