याक एण्ड यती होटलको वार्षिक साधारण सभा आह्वान

पाँचतारे ब्राण्ड याक एण्ड यती होटल लिमिटेडले आगामी वैशाख १३ गते बिहीबार ४७ औ वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा २०८१ वैशाख १३ गते अपरान्ह ३ बजे कम्पनी रजिष्टर्ड कार्यालय, लालदरबार, दरबारमार्ग काठमाडौमा डाकिएको हो । सभामा  छलफल र निर्णयका लागि प्रस्तुत हुने प्रस्तावहरुमा सञ्चालक समितिले पेश गरेको आर्थिक वर्ष २०७९–२०८ को सञ्चालक…