खप्तड लघुवित्तको आईपीओ बाँडफाँड हुँदै

खप्तड लघुवित्तको साधारण सेयर आज बाँडफाँड हुने भएको छ । लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कमलादीस्थित क्यापिटलको कार्यालयमा सोमबार बिहान सेयर बाँडफाँड हुने भएको हो । सामुहिक लगानी कोष र कर्मचारीको आरक्षित सेयर छुट्याएर १ लाख २३ हजार ४०० कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेको थियो । उक्त सेयर १० कित्ताका दरले…