हिमालयन हाइड्रोपावरको आईपीओमा आवेदन खुल्यो

हिमालयन हाइड्रोपावर लिमिटेडले असार १५ गतेदेखि १९ करोड ६८ लाख रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गरेको छ । कम्पनीले कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण सेयर निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेकोमा ९ लाख कित्तामध्ये अवितरित २…