साताको दोस्रो कारोबार दिन सोमबारको प्रि ओपनिङ्गमा नेप्से दोहोरो अंकले बढेको छ । साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा २५ कम्पनी कारोबारमा आएका छन् । जसमध्ये २२ कम्पनीको भाउ बढेको छ । २ कम्पनीको भाउ घट्दा १ कम्पनीको भाउ यथावत रहेको छ । यस अवधिमा नेप्से १०.३२ अंकले बढेर नेप्से सूचक १…