सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा आज सोमबार तोलामा ४०० रुपैयाँले बढेको हो । पहेँलो धातु अघिल्लो दिन आइतबार प्रतितोला १०० रुपैयाँले बढेर ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुनको भाउ पनि तोलामा ४०० रुपैयाँले…