नेपाल पुनर्बीमा कम्पनीले गत पुस २२ गतेको साधारण सभाबाट पारित भएको बोनस सेयर डिम्याट खातामा पठाएको छ । अघिल्लो आर्थिक वर्षको आम्दानीबाट बितरण गर्ने भनी पारित गरेको बोनस साधारण सभाको झण्डै ६ महिना पछि डिम्याट खातामा जम्मा गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको १६.५ प्रतिशत बोनस सेयर डिम्याट खातामा जम्मा गरेको जनाएको छ…