जेठबाट आइतबार सेयर बजार बन्द रहने शुक्रबार खुल्ने

आगामी जेठबाट आइतबार सेयर कारोबार बन्द हुने भएको छ । सरकारले जेठदेखि आइतबार पनि सार्वजनिक विदा दिने भएपछि आइतबार सेयर बजार बन्द रहने भएको हो । आइतबार सेयर बजार बन्द हुने भएपछि जेठबाट नै शुक्रबार पनि सेयर कारोबार खुला गरिने भएको छ । पूँजीबजारको नियामक निकाय धितोपत्र बोर्डले शुक्रबार पनि बजार खोल्न नेप्सेलाई निर्देशन दिएको…