एनआईबिएल सहभागिता फण्डको वितरक एजेन्टमा सम्पन्न क्यापिटल एण्ड एडभाईजरी नियुक्त

एनआईबिएल सहभागिता फण्डको इकाईहरु खरिद/बिक्री गर्नका लागि सम्पन्न क्यापिटल एण्ड एडभाईजरी नेपाल लिमिटेड वितरक (एजेन्ट) को रुपमा नियुक्त भएको छ । क्यापिटल सामूहिक लगानी कोष नियमावली तथा सो अन्र्तगतको निर्देशिका बमोजिम योजनाको वितरक (एजेन्ट) को रुपमा नियुक्त भएको हो । खुलामुखी योजनाको इकाईहरुको खरिद/बिक्रीलाई अझै सरल, सहज र व्यवस्थित बनाउने उद्देश्यले क्यापिटल नियुक्त गरिएको योजना…