अपि पावर कम्पनी लिमिटेडले निष्काशन गरिरहेको हकप्रद सेयरमा बिहीबारसम्म मात्र आवेदन दिन पाइने छ । कम्पनीले सूचना प्रकाशित गर्दै सेयरधनीहरुलाई बिहीबार (बैशाख १५ गते) बैंकिङ समय भित्र हकप्रदमा आवेदन गरिसक्न भनेको हो । कम्पनीले गत चैत २५ गतेदेखि १ अर्ब ८ करोड रुपैयाँ बराबरको हकप्रद बिक्री खुला गरेको थियो । कम्पनीले १ कित्ता सेयर बराबर…