निर्जीवन बीमा व्यवसायबाट हुने आम्दानी आधा बढीले घटेपछि नेपाल पुनर्बीमा कम्पनीको खुद नाफामा धक्का लागेको छ । चालु आर्थिक वर्षको असोजसम्म कम्पनीले २४ करोड रुपैयाँ खुद नाफा कमाएको हो । जुन नाफा २०७७ असोजको तुलनामा ३८.८३ प्रतिशतले कम हो । गत आवको यसै अवधिमा कम्पनीले ३९ करोड २३ लाख ६४ हजार रुपैयाँ नाफा कमाएको थियो…