आईएमई जनरल इन्स्योरेन्सले संस्थापक र साधारणतर्फको गरी ९१ हजार २०४ कित्ता शेयर लिलामी मार्फत बिक्री सुरु गरेको छ । इन्स्योरेन्सले निष्काशन गरेको ४० प्रतिशत हकप्रदमा आवेदन नपरेको संस्थापकतर्फको २ हजार २६१ कित्ता र ८८ हजार ९३४ कित्ता साधारण शेयर सोमबारदेखि लिलामीमा ल्याएको हो । बैशाख १२ गतेदेखि खुलेको लिलामी शेयरमा बैशाख २० गतेसम्ममा आवेदन दिनु…