महिला लघुवित्त र मेरो माइक्रोफाइनान्सको बोनस वितरण

महिला लघुवित्त वित्तीय संस्था लिमिटेड र मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट वितरण गरेका बोनस सेयर वितरण गरेका छन् । दुबै लघुवित्तले साधारण सभाका लागि सेयर दाखिल खारेजी मितिसम्म सेयर डिम्याट गराएका आ-आफ्नो सम्बन्धीत सेयरधनीको हितग्राही खातामा बोनस सेयर जम्मा गरेका हुन् । गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट महिला…