जाल्पा लघुवित्तको आईपीओमा आवेदन गरेका १ लाख २२ हजार आवेदन रद्द

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन गरेका १ लाख २२ हजार ४४३ वटा आवेदन रद्द भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार आईपीओमा कुल २७ लाख ९ हजार ८५५ वटा आवेदन परेको थियो । जसमध्ये विभिन्न कारणले १ लाख २२ हजार ४४३ वटा आवेदन…