बलेफी हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा सोमबार बेलुका साँझ ६ बजेसम्ममा तीन हजार चार सय स्थानीय बासिन्दाहरुबाट ५ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर खरीदका लागि माग आवेदन परेको छ ।फागुन ९ गते सोमबार साँझ ६ बजेसम्ममा ५ करोड ७९ लाख ८७ हजार रुपैयाँ बराबरको ५ लाख ७९ हजार ८७० कित्ता सेयर खरीदका…