प्रभु क्यापिटलले सेयर बजारका लगानीकर्तालाई लक्षित गर्दै दुई वर्षसम्म निशुल्क डिम्याट खाता र मेरो सेयर सुविधा सहितको विन्टर अफर ल्याएको छ । गत वर्षमा सञ्चालित विन्टर अफरमा ग्राहकहरुको अभूतपूर्व सहभागितालाई मध्यनजर गर्दै यो वर्ष पनि अफर ल्याइएको क्यापिटलले जनाएको छ । योजना अन्तर्गत माघ १८ गतेदेखि चैत्र १७ भित्र डिम्याट खाता खोल्ने ग्राहकले दुई वर्षको…