ग्रीन भेन्चर्स आईपीओ अपडेटः ६४७ आवेदकबाट २ करोड ४७ लाखको सेयर माग

ग्रीन भेन्चर्स लिमिटेडले फागुन २ गते, सोमबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिहरुका लागि जारी भएको आईपीओमा शुक्रबार सवा ५ बजेसम्ममा सि आश्वा प्रणालीबाट २ करोड ४७ लाख ९३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार ६४७ जनाबाट २ लाख ४७ हजार ९३० कित्ता सेयर खरीदको माग परेको हो । यसअघि बिहीबारसम्म…