शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड (SICL) ले हकप्रद सेयर निष्काशनका लागि सेयर दाखिल खारेजी मिति (बुकक्लोज) तोकेको छ ।कम्पनी सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्काशनका लागि माघ २१ गते शुक्रबार एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ ।बुकक्लोज मिति अनुसार माघ २० गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहने सेयरधनीहरुले मात्र इन्स्योरेन्सको बिक्री गर्ने…